स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

युनिलिभर र एसिइमा अवसर

काठमाडौं, ३१ जेठ (दैनिकी)

युनिलिभर नेपाल लिमिटेडले संगठन मामिला अधिकृत, मानव संसाधन अधिकृत र व्यापार मार्केटिङ् सुपरभाईजर पदमा आवश्यकताको विज्ञापन गरेको छ।
संगठन मामिला अधिकृतले सम्बन्धित सबै सरोकारवाला पक्ष र संगठनमा कार्य सम्बन्धको विकास र निरन्तरता दिने जिम्मेवारी तोकिएको छ। विश्वविद्यालयबाट अर्थशास्त्र, कानुन र वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका र ३५ वर्ष भन्दा कम उमेरकाले आवेदन दिन सक्नेछन्।
त्यस्तै, मानव संसाधन अधिकृतका लागि महिलाको खोजी गरिएको छ। र ३० वर्षभन्दा कम उमेरका वाणिज्यशास्त्र, समाजशास्त्र, मनोविज्ञानमा स्नातकोत्तर तह पूरा गरेकाले आवेदन दिन सक्नेछन्। यी दुबै पद काठमाडौंमा आधारित रहनेछन् र कार्य अनुभव भएकालाई प्राथमिकता दिईने जनाईएको छ।
त्यस्तै,व्यापार मार्केटिङ् सुपरभाईजरको जिम्मेवारी उत्पादनको बजारको र व्यापारको उत्तरदायित्व सम्हाल्नु हुनेछ। स्नातक तह पूरा गरेका, २ वर्षे सम्बन्धित कार्य अनुभव भएका र ३० वर्ष कम उमेरका व्यक्तिहरुले आवेदन दिन सक्नेछन्। सुपरभाईजरका लागि आफै सवारी साधन चलाउन सक्ने हुनुपर्ने जनाईएको छ।
२६ जून सम्म आवेदन दिन सकिने विज्ञापनमा जनाईएको छ। recruitment@nii.com.np मा आवेदन दिन सकिनेछ।

एइसीको अवसर
एसिइ इन्स्टिच्युट अफ म्यानेजमेन्टले कार्यक्रम संयोजक र फाइनान्स र संचालन निर्देशक पदमा आवश्यकताको विज्ञापन गरेको छ।
कार्यक्रम संयोजकको दायित्व शैक्षिक प्रशासनमा समग्र समन्वय गर्नुपर्ने हुन्छ र त्यसका लागि स्नाकत्तोतर तह पूरा गरेको र वाणिज्यशास्त्रमा पूरा गरेकालाई प्राथमिकता दिइने विज्ञापनमा जनाईएको छ। दुई वर्षे अनुभव भएकाहरुले र व्यवस्थापन कार्यमा विषेशज्ञता हासिल गरेका हरुले आवेदन दिन सक्नेछन्।
त्यस्तै,फाइनान्स र संचालन निर्देशक पदका लागि पनि स्नाकत्तोतर तह पूरा गरेको र त्यसमा वाणिज्यशास्त्रमा पूरा गरेका लाई प्राथमिकता दिइने जनाईएको छ। पाँच वर्षे कार्य अनुभव भएका, सञ्चार क्षमता राम्रो भएका र व्यवस्थापनका विविध पाटोका जानकारले यो पदमा आवेदन दिन सक्नेछन्। विस्तृत जानकारी www.ace.edu.np बाट हेर्न सकिन्छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोजगारी - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ