स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

तिमी विना

काठमाडौं, २ जेठ (दैनिकी)

प्राकृतिक सुन्दरताले परिपूर्ण भएर के गर्ने
तिमी विना उराठलाग्दो छ यो ठाउँ
सम्झन्छु म धेरै तिम्रो साथको यो ठाउँ
भान हुन्छ तिमी सँगैछु म अहिले पनि
तर विरानो दृष्यहरु आँखा सामु हुदाँ
तिमी सँग विताएका क्षणहरु कल्पना मै सिमित हुन्छ
अनि तुलना गर्छु यी प्राकृतिक सौन्दर्यलाई तिमीसँग
पहिले यो बगान वास्नाले भरिपूर्ण थियो
अहिले यो बगानमा वास्नाको अस्तित्व नै छैन जस्तो लाग्छ
ती पाखा र पहराहरु कति सुन्दर थिए
यी भीरहरु कति डरलाग्दा अनि कति उजाड
त्यो सेतो वादलले भरिपूर्ण निलो आकाश
यो कहालाग्दो कालो बादलले छोपिएको जुन
कति अन्तर छ पहिले र अहिलेमा
पहिलेको तिम्रो न्यानो साथले चिसो हटाइदिन्थ्यो
अहिले तिम्रा विछोडले मुटु कटकटाईरहेछ
अनि लाग्छ
यो प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाल
तिमी विना कति उराठलाग्दो रहेछ

रेमिन





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


साहित्य - थप सामग्री

dainikee on facebook

साहित्य - धेरैले पढेको

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ