स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

कृषि विकास बैंङ्कमा ६४ कर्मचारीको आवश्यकता

काठमाडौं, २४ असार(दैनिकी)

नेपाल बैंक लिमिटेडले विभिन्न पदमा ६४ जना कर्मचारीको आवश्यकताका लागि विज्ञापन गरेको छ । माग भएका कर्मचारीमा वरिष्ठ प्रबन्धक देखि सहायक प्रबन्धक सम्म छन् ।
बरिष्ठ प्रबन्धक साधारण र बरिष्ठ प्रबन्धक प्राविधिक एक-एक, उप प्रबन्धक ७ र सहायक प्रबन्धक ५५ गरी कुल छैटौं देखि नवौं तह सम्मका कर्मचारीको आवश्यकताको विज्ञापन गरेको हो ।
बरिष्ठ प्रबन्धक साधारणका लागि स्नातक र सीए उत्तीर्ण वा अर्थशास्त्रमा / ब्यवस्थापनमा स्नातकोत्तर तह उत्तीर्ण्ा हुनुपर्ने र वाणिज्य बैङ्कको अधिकृत तहमा कम्तीमा ३ वर्षको कार्यअनुभव हुनपर्ने उल्लेख छ ।
त्यस्तै, बरिष्ठ प्रबन्धक प्राविधिकका लागि सूचना प्रविधिमा विषयहरुमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै बैङ्ग वा वित्तिय संस्थामा कम्तीमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्ने उल्लेख छ ।
उपप्रबन्धक पदका लागि स्नातकपश्चात सीए वा ब्यवस्थापन अथवा अर्थशास्त्रमा स्नातकोत्तरमा प्रथम श्रेणी हासिल गरेको हुनुपर्नेछ । त्यस्तै, सहायक प्रबन्धकका लागि ब्यवस्थापन वा अर्थशास्त्रमा न्यूनतम स्नातकोत्तर तह द्धितीय श्रेणीमा उत्तीर्ण्ा भएको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।
२१ व्ार्ष पूरा गरी ३५ वर्ष ननाघेकाले आवेदन दिनसक्ने विज्ञापन जनाईएको छ । लिखित र मौखिक परीक्षा पछि आवेदकलाई छनौट गरिने विज्ञापनमा उल्लेख छ । सूचना प्रकाशित भएको मिति आजको एक महिना भित्र मानव श्रोत विभाग कृषि विकास बैङ्कमा आवेदन दिनसक्ने पनि विज्ञापनमा जनाईएको छ । विस्तृत विवरण www.nepalbank.com.np मा हेर्न सकिनेछ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोजगारी - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ