स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

प्राविधिक प्रक्षिक्षक र कृषि प्राविधिकहरुको आवश्यकता

काठमाडौं, ५ साउन(दैनिकी)

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना नामक गैरसरकारी संस्थाले आफूलाई केही संख्यामा प्राविधिक प्रशिक्षकहरु र कृषि प्राविधिकहरुको आवश्यकता परेको विज्ञापन गरेको छ । प्राविधिक प्रशिक्षक पदका लागि एक महिने खानेपानी तथा सरसफाई प्राविधिक तालीम गरेको वा सिाचाई विषयमा सव ओभरसियर पास गरेको हुनुपर्ने उल्लेख छ । धनगडी आधारित भएर परियोजना सञ्चालित क्षेत्र कार्यक्षेत्र रहने यो पदका लागि ५ वटा पाईप प्रणालीका खानेपानी आयोजना सम्पन्न गरेको र सो क्षेत्रमा कम्तीमा ७ वर्ष कार्याअनुभव भएकाले आवेदन दिन सक्नेछन् । प्राविधिक प्रक्षिशकहरुसँग जटील पाईप प्रणालीको ब्यवहारिक ज्ञान भएको, स्थानीय प्राविधिकहरुलाई तालीम प्रदान गर्नसक्ने हुनुपर्नेछ । त्यस्तै, कृषि प्राविधिक पदका लागि कृषि विज्ञानमा प्राविधिक प्रवेशिका उत्तीर्ण गरेको र कम्तीमा तीन वर्षको व्यवहारिक अनुभव भएको हुनुपर्नेछ । दैलेख, डडेलधुरा वा डोटीमध्ये कुनै एक कार्यक्षेत्र भएको यो पदका जिम्मेवारहरुले तरकारी तथा कृषि उत्पादन सम्बन्धी तालीम प्रदान गर्ने जिम्मेवारी छ । एक वर्षे करार अवधि तोकिएको दुबै पदका लागि २७ श्रावणसम्मको आवेदनको अन्तिम समयसीमा तोकिएको छ । आवेदन राजकुमारी महतो, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना पो.व.न ४० धनगढीमा अथवा vacancy@rvwrmp.org.np मार्फत bhim.malla@gmail.com र juha.o.vauhkonen@gmail.com मा गर्न सकिनेछ । आवेदन दिन महिला, दलित, स्थानीय , सीमान्तकृत वर्ग र पिछडिएको जातीलाई प्राथमिकता दिईएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोजगारी - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ