स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

रानुदेवीको´मेरो कथा´ विमोचन

काठमाडौं, १६ साउन (दैनिकी)

गायिका रानुदेवी अधिकारीको मेरो कथा नामक आत्मकथा विमोचन भएको छ। पत्रकार शंकर खरेलद्वारा लिखित मेरो कथा र सुनैना कथा संग्रहको शुक्रबार परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकैसाथ विमोचन गरेकी हुन्। मेरो कथामा रानुदेवीका संघर्षका कथाहरु समावेश गरिएका छन्। आफ्नो कथा प्रकाशित भएकोमा रानुदेवीले खुशी व्यक्त गरिन्। परराष्ट्रमन्त्री सुजाता कोइरालाले रानुदेवीलाई नेपाली गीती क्षेत्रकी महान नारी भनिन्। रानु देवी नेपाली महिलाका लागि प्रेरणाको स्रोत भएको बताउदै उनको जीवन कथा पढ्न पाउनु गौरवको कुरा हो भनिन्। रानुदेवीले लोकतन्त्रका लागि भूमिका खेलेको बताइन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


पुस्तक - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ