दैनिकी - खेलकुद
भारतलार्इ बढत
					  <description>पहिलो पारीमा श्रीलंकाले ४ विकेट गुमाएर ६४२ रन बनाएकोमा भारतले चौथो दिनको अन्त सम्म ९ विकेट गुमाएर ६६९ रन बनाएको छ। यसरी भारतले पहिलो पारीमा २७ रनको बढत लिर्इसकेको छ। 
भारतको पहिलो विकेटका लागि सहवाग र  बिजयले राम्रो शुरूवात गरेतापनि एक समयमा भारतको ३ विकेट फटाफट खसेको थियो। तर सचिन तेन्दुल्कर तथा सुरेस रैनाले २५६ रनको साझेदारी गरी भारतलार्इ बढत दिलाउन मुख्य भुमिका निभाएका थिए। सुरेस रैनाले आफ्नो</description>                 
तेन्दुल्करको अर्को सयकडा
					  <description>पहिलो पारीमा श्रीलंकाले ४ विकेट गुमाएर ६४२ रन बनाएकोमा भारतले तेस्रो दिनको अन्त सम्म ४ विकेट गुमाएर ३८२ रन बनाएको छ। अब भारतलार्इ फलोअन बचाउन ६१ रन मात्र बनाउनु पर्ने छ । 
भारतको पहिलो विकेटका लागि सहवाग र  बिजयले राम्रो शुरूवात गरेतापनि एक समयमा भारतको ३ विकेट फटाफट खसेको थियो। तर सचिन तेन्दुल्कर तथा सुरेस रैनाले राम्रो खेल प्रदर्शन गरी भारतलार्इ खतरामुक्त स्थितीमा पुर्याएको छ। यस खेलमा सचिन तेन</description>                 
भारत दवाबमा
					  <description>श्रीलंकाका कप्तान कुमार संगकाराको २१९ रन, माहिला जयवर्दनेको १७४, थरंगा परनवितानाको १०० रन तथा दिलशानको ५४ रनको सहयोगले श्रीलंकाले आफ्नो पहिलो पारीमा ४ विकेट गुमाएर ६४२ रनको बिशाल स्कोर खडा गरेको छ। भारतको तर्फबाट हर्मा, हरभजन, सहवाग तथा प्रज्ञानले १,१ विकेट लिएका छन।</description>                 
महिला यू २० बिश्वकप फुटबल
					  <description>जर्मनीमा भर्इरहेको महिला यू २० बिश्वकप फुटबलको पहिलो सेमीफार्इनलमा जर्मनी तथा दक्षिण कोरिया तथा दोस्रो सेमीफार्इनलमा कोलम्बिया तथा नार्इजेरिया भिड्ने भएका छन्। 
जर्मनीमा भर्इरहेको यस पेतियोगिताको क्वाटरफार्इनलहरूमा जर्मनीले उत्तर कोरियालार्इ २-० ले, दक्षिण कोरियाले मेक्सिकोलार्इ ३-१ले, कोलम्बियाले स्विडेनलार्इ २-० ले तथा नार्इजेरियाले अमेरिकालार्इ टार्इब्रेकरमा ४-२ ले पराजित गरेको थियो।</description>                 
भारतमाथी श्रीलंका हावी
					  <description>श्रीलंकाका कप्तान कुमार संगकाराले नट आउट रही बनाएको १३० रन तथा थरंगा परनवितानाले बनाएको १०० रनको सहयोगले पहिलो दिनको अन्तमा श्रीलंकाले २ विकेटमा ३१२ रन बनाएको छ। यस अलावा श्रीलंकाका दिलशानले ४२ बलमा ५४ रन बनाएको थियो। 
पहिलो खेलमा नराम्ररी हारेको भारत हाल सम्म टेष्ट क्रिकेटको एक नम्बर टिम भएतापनि यस श्रृखंला पछी एक नम्बरको स्थान गुमाउने लक्षण देखाएको छ।</description>                 
पाकिस्तानको ऐतिहासिक बिजय
					  <description>अष्ट्रेलिया तथा पाकिस्तानकाबीच र्इगल्याण्डमा भर्इरहेको क्रिक्रट श्रृखलाको दोस्रो टेष्टमा  पाकिस्तानले अष्ट्रेलियालार्इ ३ विकेटले पराजित गरेको छ। पहिलो पारीमा अष्ट्रेलियार्इ टोली ८८ रन बनार्इ अल आउट भएपछी पाकिस्तान खेलमा हावी भएको थियो। पाकिस्तानले आफ्नो पहिलो पारीमा २५८ रन बनाएको थियो। दोस्रो पारीमा अष्ट्रेलियाले राम्रो खेल प्रदर्शन गरी ३४९ रन बनार्इ पाकिस्तानी टोलीलार्इ १८० रनको लक्ष दिएको थियो।</description>                 
लर्डस टेष्टमा अष्ट्रेलिया बिजयी
					  <description>अष्ट्रेलिया तथा पाकिस्तानकाबीच र्इगल्याण्डमा भर्इरहेको क्रिक्रट श्रृखलाको पहिलो टेष्टमा अष्ट्रेलिया ले पाकिस्तानलार्इ १५० रनले पराजित गरेको छ। पहिलो पारीमा अष्ट्रेलियार्इ टोली २५३ रन बनार्इ अल आउट भएपछी पाकिस्तानलार्इ मात्र १४८ रनमा अल आउट गरेको थियो। दोस्रो पारीमा अष्ट्रेलिया ३३४ रन बनार्इ अल आउट भएपछी पाकिस्तानी टोलीलार्इ २८९ रन मा अल आउट गरेको थियो। पाकिस्तानको हार संगै शाहिद अफ्रिदीले टेष्ट</description>                 
निर्माणमा करोडौं रकम सिद्धियो
					  <description>निर्माणाधिन अवस्थामा रहेको अर्न्तराष्ट्रिय स्तरको क्रिकेट मैदानको  निर्माणकार्य रोकिएको छ ।   वजेट अभावका कारण मैदान निर्माणमा थप अनिश्चितता थपिएको छ। हाल सम्म मैदान निर्माणमा लमही नगरविकास समितिले एक करोड वढि रकम खर्च गरीसकेको छ । तर पनि मैदान खेल खेल्न लाएकको हुन सकेको छैन । वर्षातका कारण मैदानको रुपमा कुरुपता छाउदै गएको छ ।</description>                 
सर्बिया डेबिसकप सेमीफार्इनलमा
					  <description>सर्बियाले क्रोसियालार्इ ३-१ ले पराजित गर्दै डेबिसकप टेनिस प्रतियोगिताको सेमीफार्इनलमा प्रवेश गरेको छ। सेमीफार्इनलमा सर्बियाको भिडन्त चेक रिपव्लिकासंग हुनेछ। यस्तै अर्को तर्फ अर्जेन्टिनाले रसियालार्इ ३-२ ले पराजित गर्दै सेमीफार्इनलमा प्रवेश गरेको छ। सेमीफार्इनलमा अर्जेन्टिनाको भिडन्त फ्रान्ससंग हुनेछ।</description>                 
स्पेनलार्इ आठ अंक शुभ
					  <description>स्पेन विश्वकप फुटबल प्रतियोगिता जीत्ने आठौ देश भएको छ। स्पेनले यस प्रतियोगितामा कुल आठ गोल गरेको तथा जर्मनमा रहेको पल नामक अक्टोपसले पनि फार्इनलसम्मा आठवटै भविष्यवाणीहरू गरेकोमा आठैवटा मिलेका थिए। यी सब कुराहरूलार्इ मनन गर्दा स्पेनलार्इ यसपाली आठ अंकले निकै सहयोग गरेको देखिन्छ।</description>                 
र्इगल्याण्डले बंगलादेश बिरूध्दको श्रृखंला २-१ ले जित्यो
					  <description>र्इगल्याण्ड तथा बंगलादेशबीच भर्इरहेको नटवेष्ट ट्रफी क्रिक्रट श्रृखलाको तेस्रो खेलमा शानदार बिजय हासिल गरेर र्इगल्याण्डले यस श्रृखंला २-१ ले जितेको छ। एजवेष्टनमा भएको यस खेलमा र्इगल्याण्डले बंगलादेशलार्इ १४४ रनले पराजित गरेको छ। आजको खेलमा १४० बलमा १५४ रन बनाउने र्इगल्याण्डका कप्तान स्ट्राउस म्यान अफ द म्याच भएका थिए।</description>                 
फोर्लानः गोल्डेन बल, मुलरः गोल्डेन बुट तथा कैसियसः गोल्डेन ग्लब्स
					  <description>दक्षिण अफ्रिकामा सम्पन्न् भएको १९ औं बिश्व कप फुटबल प्रतियोगितामा उरूग्वेका डिएगो फोर्लानले गोल्डेन बल पाएका छन्। १९ मे १९७९ मा जन्मेका ५ फुट १० इन्च अग्ला ३१ बर्षिय फोर्लान व्यवसायिक रूपमा एट्लेटिको म्याड्रिडका लागि खेल्ने गर्दछन्। उनले यस बिश्वकपमा २९ बललार्इ गोल पोष्टमा प्रहार गरेकोमा २० वटा पोष्टमा तथा ९ बटा बाहिर हिर्काएका थिए।</description>                 
२०१० को बिश्व कप बिजेताः स्पेन
					  <description>दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आर्इतबार भएको फाइनल खेलमा स्पेनले नेदरल्याण्डलार्इ थप समयमा १-० ले पराजित गर्दै बिश्व बिजयी भएको छ। यस जीतका साथ स्पेन पहिलो पटक फार्इनलमा प्रवेस गरेपछी नै बिश्व बिजेता हुने गौरब पाएको छ। यस खेलमा बेलायती निर्णायक हावार्ड वेबले १४ वटा पहेलो कार्डहरू देखाएका थिए।</description>                 
२०१० को बिश्व कप बिजेता ?????
					  <description>बिश्व कप कसले जित्ला भन्ने भविष्यबाणीका साथै नेपाली समय अनुसार १२.१५ बजे बिश्व कप को बहुप्रतिक्षित फार्इनल खेल शुरू भएको थियो। खेलको शुरूवातमा नै स्पेनले निकै आक्रमक तथा कलात्मक खेलको प्रदर्शन गर्दै नेदरल्याण्डलार्इ दवावमा राखेको थियो। स्पेनले छोटो पासका तथा सुन्दर बल नियन्त्रणका साथ नेदरल्याण्ड माथी हावी भएको थियो।</description>                 
बंगलादेशको ऐतिहाँसिक बिजय
					  <description>र्इगल्याण्ड तथा बंगलादेशबीच भर्इरहेको नटवेष्ट ट्रफी क्रिक्रट श्रृखलाको दोस्रो खेलमा बंगलादेशले र्इगल्याण्डलार्इ ५ रनले पराजित गरेको छ। आजको खेलमा २२ रन बनाउनाका साथ २ विकेट लिएका बंगलादेशी अल राउण्डर मुशरफे मोर्तजा म्यान अफ द म्याच भएका थिए। यस बिजयका साथ यस श्रृखंला १-१ बरावरीमा पुगेको छ।</description>                 
जर्मनी तेस्रा, उरूग्वे लार्इ ३-२ ले हरायो
					  <description>अक्टोपसको सातौं भविष्यवाणी पनि मिल्न गएको छ। अक्टोपसले यस बिश्वकपमा जर्मनी तेस्रा हुने भविष्यवाणी गरेको थियो। दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार तेस्रो स्थानका लागि भएको खेलमा 
जर्मनीले उरूग्वेलाइ ३-२ ले पराजित गरेको छ। 
दुबै टोलीले खेलमा एक अर्का माथी हावी हुने प्रयास गरेता पनि जर्मनीले अन्तमा खेलमा राम्रो प्रदर्शन गरेर बिजयी हासिल गरेको थियो।</description>                 
अब अक्‍टोपस र सुगा भिड्ने
					  <description>एकातिर स्‍पने तथा नेदरल्याण्ड बीच आर्इतबार फुटलबल विश्‍व कप फाइनलको खेल हुदैछ भने अर्कातीर जर्मनीको भबिष्यबक्ता अक्‍टोपस तथा सिंगापुर को भबिष्यबक्ता सुगाबीच पनि भिडन्त हुने भएको छ। यी दुबै प्राणीले हालसम्म बिश्वकपबारे गरेको भबिष्यबाणी मिलेको भएतापनि फार्इनलकालागि भने यीनीहरूले अलग अलग भबिष्यबाणी गरेका छन्।</description>                 
अक्टोपसलाइ हत्याको धम्की
					  <description>यस बिश्व कपमा आफ्नो भविष्यवाणीबाट तहलका मच्चाउने अक्टोपसलाइ हत्याको धम्की प्राप्त भएमो छ।  दक्षिण अफ्रीकामा भइ रहेको २०१० को बिश्व कपमा हालसम्म उक्त अक्टोपसले गरेका सबै भविष्यवाणीहरू सहि साबित भएका छन्। जर्मनमा रहेको अक्टोपसले अर्जेन्टिना बिरूध्द जर्मन बिजयी हुने भविष्यवाणी गरेर जर्मन बिजयी भएपछी निकै नाम कमाएका थिए। तर स्पेन बिरूध्दको खेलमा उनले जर्मनी हार्ने भविष्यवाणी गरेका थिए।</description>                 
स्पेनले जर्मनीलाइ हराउंदै फाइनलमा
					  <description>दक्षिण अफ्रिकामा भइरहेको १९ औं  बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको सेमीफाइनलमा स्पेनले जर्मनीलाइ एकमात्र गोलले पराजित गरेको छ। बिश्व कप फुटबल प्रतियोगिता स्पैन पहिलो पटक फाइनलमा प्रेवेश गरेको छ। यस पटकको बिश्व कप फुटबल प्रतियोगिताको  फाईनलमा पुग्ने दुबै राष्ट्रहरु ले हाल सम्म बिश्व कप फुटबल प्रतियोगिता जितेको छैन, यसबाट यस पटकको बिश्व कप फुटबल प्रतियोगितामा नंया राष्ट्र बिश्व बिजेता ह</description>                 
१९७८ पछी फेरी नेदरल्याण्ड फाइनलमा
					  <description>दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत भएको पहिलो सेमीफाइनलमा नेदरल्याण्डले उरूग्वेलाइ ३-२ ले पराजित गरेर फाइनलमा प्रवेस गरेको छ। अब नेदरल्याण्डले फाइनलमा बुधबार जर्मनी तथा स्पेन बीचको खेलका बिजेतासंग उपाधीका लागि भिड्ने भएको छ। यसबाट बिश्वकपको इतिहाँसमा युरोपेली राष्ट्रले पनि बाहिरी महादेशमा बिश्वकप जित्ने पक्का भएको छ। यस जितका साथ  नेदरल्याण्डले आफ्नो २५ खेलको</description>                 